सूचना
उद्देश्य
उद्देश्य

विश्वविद्यालयको स्थापना गर्न बनेको ऐनको प्रस्तावनामा उल्लिखित उद्देश्यहरू नै वाल्मीकि विद्यापीठका पनि उद्देश्यहरू हुन् । यस विद्यापीठका उद्देश्यहरू निम्नलिखित छन्:


) संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्नु,

) संस्कृतविद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका उपलब्धिहरूलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र संवर्धन गर्नु,

) नेपाललाई संस्कृत विद्याको ज्ञान र प्रेरणा प्राप्त गर्ने केन्द्रका रूपमा विकास गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु ।